काठमाडौं । गिफ (जीआईएफ) का संस्थापक स्टिफन विल्हाइटको ७४ वर्षको उमेरमा निधन भएको छ । उनकी श्रीमतीसँग भएको कुराकानी अनुसार कोभिडको कारण गत हप्ता स्टिफनको मृत्यु भएको द भर्जले जनाएको छ । स्टिफनले ‘कम्युसर्भ’ नामक कम्पनीमा काम गर्दा गिफ अथवा ग्राफिक्स इ...
