close

काठमाडौं । आजभन्दा ठीक १७ वर्षअघि ९ जनवरी २००७ मा एप्पलले आफ्नो पहिलो आईफोन सार्वजनिक गरेको थियो । त्यसबेला स्मार्टफोनको बजारमा ब्ल्याकबेरीकाे वर्चस्व थियो । ब्ल्याकबेरीलाई प्रतिस्पर्धा गर्ने अर्को कुनै कम्पनी जन्मिएला भन्ने मानि‍सहरूले कल्पना पनि गरेका थिएनन् । सा...