काठमाडौं । ३० नोभेम्बर २०२१ पछि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलको चर्चा आकाशियो । ओपनएआईले प्रश्न सोधेकै भरमा मानिसले जस्तै जवाफ दिने च्याटजीपीटी सार्वजनिक गरेपछि एआई टुलले सर्वाधिक बढी चर्चा पायो । च्याटजीपीटी आइसकेपछि अन्य टुल पनि सार्वजनिक भए । ...
