काठमाडौं । स्वीडेनको म्युजिक स्ट्रिमिङ कम्पनी स्पोटिफाईले आफ्नो कूल कर्मचारीमध्ये १५ सय (१७ प्रतिशत) लाई कामबाट निकाल्ने भएको छ । तेस्रो त्रैमासिकमा समेत नाफा नभएपछि आर्थिक सङ्कटलाई मध्यनजर गर्दै कम्पनीले पुन: ठूलो सङ्ख्यामा कर्मचारी निकाल्न लागेको हो । यस अगाडि आर्...
