close

काठमाडौं । अन्ततः ओपनएआईको भाइरल एआई च्याटबट च्याटजीपीटी एन्ड्रोइडमा उपलब्ध भएको छ । यसअघि एपस्टोरमा आइसकेको एप गुगल प्लेस्टोरमा ‘कमिङ सुन’मा राखिएको थियो । एन्ड्रोइडमा एप आइसकेको भए पनि सुरुवाती चरणमा सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने छैनन् । अमेरिका...