काठमाडौं । सरकारले केन्द्रीकृत डेटाबेस सहितको राष्ट्रिय एम्बुलेन्स सेवा ल्याउने घाेषणा गरेकाे छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । केन्द्रीकृत डेटाबेस सहितको...