close

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर ड्रोन उडाएको पाएमा कारबाही गर्न भन्दै चेतावनी दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले विमानस्थलबाट ५ किमि वरिपरिको क्षेत्रमा ड्रोन उडाउन नपाउने कानुनी व्यवस्था भएको पनि जानक...