काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले चाडपर्वलाई लक्षित गर्दै ‘भायनेट बडा दशैंमा बडा टिभी’ अफर सुरु गरेको छ । जसअन्तर्गत ग्राहकलाई टेलिभिजन सेट र क्यास भउचर प्रदान गरिने उल्लेख छ । यो योजना अन्तर्गत ग्राहकले केबल ४१ हजार ९ सय ९० रुपैयाँमा ४३ इन्चको स्काइ...