close

काठमाडौं । भक्तपुर नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र सञ्चालनमा रहेका इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्रति ग्राहकको सट्टा वर्ग विभाजन अनुसार कर तिर्न निर्देशन दिएको छ । सोमबार इन्टरनेट सेवा प्रदायक संघलाई पत्र पठाउँदै नगरपालिकाले यस्तो व्यवस्था कार्यान्वयन गर्नका लागि...