काठमाडौँ । विदेशमा अध्ययनका लागि आवश्यक पर्ने वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) को सहजीकरणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छुट्टै सहायता कक्ष सञ्चालनमा ल्याएको छ । मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै यसको जानकारी दिएको हो । मन्त्रालयले यसअघि...
