close

काठमाडौँ । प्रारम्भिक दिनमा इन्टरनेटको एक महत्त्वपूर्ण पाटोको रूपमा रहेको एओएल (AOL) ले आफ्नो डायल–अप इन्टरनेट सेवा बन्द गरेको छ । मंगलबारदेखि यो सेवा बन्द भएसँगै इन्टरनेटको एउटा युग समाप्त भएको छ । इन्टरनेटको सुरुवाती दिनमा एओएलले लाखौं मानिसहरूलाई वेबसँग जो...