काठमाडौँ । शनिबार दिउँसोदेखि चोभारको अवस्था भन्दै एक भिडिओ भाइरल भइरहेको छ । भिडिओमा बागमती खोलामा बाढी आएर उर्लिएको देखिएको छ । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्य-जाँचबाट उक्त भिडिओ दुई वर्ष पुरानो भएको खुलेको छ । हालको बाढीलाई जोडेर उक्त भिडिओ भाइरल गरा...
