close

काठमाडौँ । नेपाल टेलिकमले नमस्ते पे वालेटबाट सिम र रिचार्ज कार्ड बिक्रीको कमिसन भुक्तानी गर्न खोज्दा डिलरहरूले त्यसमा असन्तुष्टि जनाउँदै रिचार्ज कार्ड उठाउन समेत छोडिदिएका छन् । बागमती प्रदेशअन्तर्गत रहेका टेलिकमका डिलरहरू पुरानै विधिमार्फत रिटेलर/पीओएसलाई कमिसन भुक्तान...