close

काठमाडौं । ​स्कटल्यान्डका एलन मेकफ्याडिन सानो हुँदा आफ्ना हजुरबुबाले फोटो खिचेको हेरिरहन्थे । उनका हजुरबुबा चरामा रुचि राख्ने भएकाले फोटो खिच्न गइरहन्थे । त्यसबेला एलन पनि सँगै जान्थे । एकदिन नदीको छेउमा उनी हजुरबासँग बसिरहेका थिए । त्यहीबेला पानीमा क...