close

काठमाडौं । स्याङ्जामा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने भएको छ । यस प्रणालीले प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा प्रदान गरेको छ । स्याङ्जा यो सेवा सुरु गर्ने चौथो जिल्ला बनेको छ । यसअघि कैल...