काठमाडौं । ईसेवा मनि ट्रान्सफरको 'मेरो डिजिटल देश अभियान' अन्तर्गत विदेशबाट ईसेवा वालेटमा पैसा पठाउँदा बम्पर उपहार सार्वजनिक भएको छ । १ असोज २०८० देखि सुरु भएर आगामी ३० कात्तिकसम्म सञ्चालन हुने यो योजनाको बम्पर उपहारमा दिइने काठमाडौंको घर सार्वजनिक गरिएको...
