close

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरूलाई क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधा ल्याएको छ । यस अन्तर्गत भारतीय नागरिकहरूले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, पेटीएम...