काठमाडौं । फ्रान्सकी एक महिलाले आफूलाई कुनै जिम्मेवारी नदिने तर पनि २० वर्षसम्म पूरा तलब दिने आफ्नो रोजगारदाता विरुद्ध मुद्दा दायर गरेकी छिन् । ल्युरेन्स भान वासेनहब अपाङ्गता भएकी महिला हुन् । उनले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर दुर्व्यवहार र विभेद गरिएको भन्दै दूरसञ्चार...
