काठमाडौं । गत जनवरीमा पहिलो पटक सफलतापूर्वक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरिएको थियो । पक्षघातबाट ग्रसित अमेरिकाका २९ वर्षीय नोल्यान्ड अर्बाउले न्युरालिङ्कको चिप परीक्षण गर्ने अवसर पाएका थिए । मानव मस्तिष्कमा सफलतापूर्वक चिप प्रत्यारोपण भएको यो नै पहिलो घटना हो ।...
