काठमाडौं । शारीरिक स्वस्थ्यका लागि हामी सरसफाइमा ध्यान दिन्छौं । यहीमध्ये एक हो, दाँत सफा गर्नु । यसका लागि उपयोगी टुल हो, टुथब्रश । अहिले टुथब्रश पनि विद्युतीय हुन थालेका छन् । जुन सामान्य टुथब्रशभन्दा तुलनात्मक रूपमा अलि महँगा हुन्छन् । नेपालका अनलाइन शपिङ प्लेट...
