close

काठमाडौं । आफ्नो स्मार्टफोनको क्यामेरा सेन्सर प्रविधिका कारण कोरियाली ब्रान्ड सामसङ चर्चित छ । यही ब्रान्डले फरक-फरक क्यामेरा सेन्सरहरूमा काम गरिरहेको बाहिरिएको छ । प्रविधिसम्बन्धी विभिन्न विवरणकाे खुलासा गर्ने रेभगनस (@Tech_Reve) ले एक्स (ट्वीटर) मा एक पाेस्ट गर्दै...