काठमाडौं । अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल एलएलसीले नेपालको इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडको शेयर खरिद गरेको छ । उक्त कम्पनीले वर्ल्डलिङ्कका संस्थापक एवं अध्यक्ष दिलीप अग्रवालसँग १३ हजार ३९२ कित्ता शेयर खरिद गरेको हो । यसअन्तर्गत एलएलसीले १२ करोड ५५...
