काठमाडौं । वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमा आएका रोजगारीको विज्ञापनमा विश्वास नगर्न आमनागरिकलाई सचेत गराएको छ । पछिल्लो समय युरोप रोजगारीका नाममा सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गरी ठगी गर्ने क्रम बढेको भन्दै यस्ता विज्ञापनमा विश्वास नगर्न विभागले अनुराे...
