close

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले नेपाली बजारमा आफ्ना दुई स्मार्टफोनको मूल्य अस्थायी रूपमा घटाएको छ । कम्पनीले बिहीबारदेखि लागु हुने गरी ओप्पो ए ७६ र ओप्पो ए ७७ मोडेलको मूल्य तीन सातासम्मका लागि घटाएको हो । ओप्पोका अनुसार छ जीबी र्‍याम तथा १२...