close

काठमाडौं । अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध कायम गर्ने एक व्यक्तिलाई साइबर ब्यूरोले पक्राउ गरेको छ । सम्बन्ध बिग्रिएपछि अश्लील भिडिओ महिलाका आफन्तलाई पठाएर चरित्र हत्या गरेको आरोपमा ब्यूरोको टोलीले सुनसरी दुहवी १० का ३५ वर्षीय कुलदिप चौधरीलाई पक्राउ गरेको हो । सामाजि...