close

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन 'ग्यालेक्सी एफ५४' सार्वजनिक गरेको छ । १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको सुपर एमोलेड प्लस डिस्प्ले दिइएको यो मिडरेन्ज फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएकाे छ । त्यस्तै ८ मेगापिक्...