काठमाडौं । ह्वाट्सएपले पनि टेलिग्रामकाे जस्तै ‘च्यानल’ फिचर ल्याएको छ । यो फिचर प्रयोग गरी ह्वाट्सएप प्रयोगकर्ताले निजी च्यानल बनाउन सक्नेछन् । उक्त च्यानलमा जोडिएका प्रयोगकर्ताले एड्मिनले पठाएका फोटो, भिडिओ, टेक्स्ट, स्टिकर, पोल देख्न पाउनेछन् ।&...
