close

काठमाडौं । विश्वमा पहिलो पटक तीन व्यक्तिको डीएनए प्रयोग गरी एक बच्चालाई जन्माइएको छ। बेलायतको न्युक्यासलमा रहेको एक अस्पतालामा सो बच्चाको सकुशल जन्म भएको बीबीसीले जनाएको छ । बच्चा जन्माउन 'माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट' (एमडीटी) प्रविधि प्रयोग गरिएको ...