काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम एफटीटीएच इन्टरनेट विस्तारमा डिशहोम फाइबरनेटसँग पनि पछि परेको छ । साउन २०७७ मा मात्रै इन्टरनेट सेवामा प्रवेश गरेको कम्पनीले टेलिकमलाई गत माघमै पछाडि पारेको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ...
