काठमाडौं । सामान्य भाषामा बुझ्दा अनधिकृत रुपमा कसैको कम्प्युटरमा पहुँच बनाएर त्यहाँ भएको प्रणालीलाई बिगार्ने कामलाई कम्प्युटर ह्याकिङको रुपमा बुझिन्छ । यसरी ह्याकरले कम्प्युटर ह्याकिङ गरेर कम्प्युटर प्रणालीलाई अवरुद्ध गर्ने, डेटाको स्वरूप परिवर्तन गर्ने, डेटा नष्ट गर्ने, डे...
