close

काठमाडौं । विद्युतीय खरिद प्रणालीमा प्राविधि समस्या आउँदा बोलपत्र नै रद्द गर्नुपर्ने अवस्था रहेको पाइएको छ । बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६०औँ प्रतिवेदनको सारांशले यस्तो समस्या औँल्याएको हो । सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४६ मा एउटा मात्र पोर्टल रहने ग...