काठमाडौं । अहिले सामाजिक सञ्जालमा तिब्बती धर्मगुरू दलाई लामाको एउटा भिडिओ भाइरल छ । भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका लामाले उक्त भिडिओमा एक बालकको ओठमा चुम्बन गर्छन्, त्यसपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न आग्रह गर्छन् । भिडिओलाई ...
