close

काठमाडौं । अब कुनै पनि एन्ड्रोइड फोनमा पिक्सेल फोनको अनुभव लिन सकिनेछ । गुगलले सार्वजनिक गर्ने पिक्सेल लन्चर पिक्सेल डिभाइसका लागि मात्र हुने गर्थ्यो ।  अब भने पिक्सेल लन्चर कुनै पनि एन्ड्रोइड फोन सपोर्ट गर्ने गुगलले जनाएको छ । मिशाल रहमान नामक डेभलपरले हालै सा...