काठमाडौं । अहिले भारतको उत्तरी भाग वायु प्रदूषणको चर्को चपेटामा परेको छ । लाखौं मानिस हानिकारक कणले स्वास्थ्यमा पार्ने खतराको उच्च जोखिममा छन् । दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा प्रदूषित वायु कुहिरोको रूपमा देखिन थालेको छ । केही मिटर परको ठाउँ ...
