काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको नेपाल ब्वाइज होस्टेलबाट ल्यापटप र स्मार्टफोन चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ घर भई काठमाडौं बस्दै आएका २१ वर्षीय भीमबहादुर सिंह र कुम्भराज उपाध्याय रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्य...
