close

काठमाडौं । एमजी मोटर्सको साइबरस्टर ईभी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले मङ्गलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोका क्रममा उक्त ईभी सार्वजनिक गरेको हो । कम्पनीले नेपाली बजारमा यो ईभीको मू...