close

काठमाडौं । बरदुबईमा रहेको जमजम इलेक्ट्रोनिक्सको नाममा नेपालमा ठगी धन्दा मौलाएको छ । सामाजिक सञ्जाल फेसबुकमा भिडिओ राखेर उपहार पठाइदिने नाममा सोझा मानिसहरूलाई लक्षित गर्दै ठगी भइरहेको पाइएको हो । विशेषगरी फेसबुकमा गिफ्ट कार्ड, जमजम इलेक्ट्रोनिक्स लगायतका नाममा फ...