काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भारतको प्रख्यात शैक्षिक संस्था आईआईटी (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी) बाट स्नातकोतर पूरा गरेका विद्यार्थीलाई स्नातक तह सरहको मान्यता मात्रै दिएको पाइएको छ । बागलुङका सजङ्ग पौडेललाई एक वर्ष अघि यस किसिमको समकक्षता प्रदान गरिएको विषय थ...
