close

काठमाडौं । इन्टरनेटको तीव्र वृद्धिसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि उत्तिकै बढेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा याे वर्ष (२०८०) मा मात्रै साइबर अपराध सम्बन्धी ८,६२८ ओटा उजुरी परेका छन् । अन्य निकायहरूमा समेत अनलाइन तथा विद्युतीय अपराधसम्बन्धी घटना दर्त...