close

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्वत फलेवास नगरपालिका वडा नं. २ थापाठाना बस्ने ५० वर्षीय राजकुमार थापालाई पक्राउ ग...