काठमाडाैं । नेपाल टेलिकमले अब कक्षा ८ देखि माथिका विद्यार्थीका लागि पनि प्रिपेड सिम कार्ड उपलब्ध गराउने भएकाे छ । कम्पनीले कक्षा ८, ९ र १० का विद्यार्थीलाई निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा रु. ९० मा प्रिपेड सिमकार्ड उप...
