close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको शेयर खरिद-बिक्री शंकास्पद रहेको भन्दै छानबिन हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्‍दै अध्यक्ष खनालले एनसेल स्वामित्व बिक्री प्रकरणको छानबिन हुने स्पष्...