पोखरा । विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले पोखराको नागढुंगामा आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ । कम्पनीले पोखरामा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि ...
