काठमाडौं । फोल्डिङ फोनको आकर्षण बढ्ने क्रममा छ । यसैबीच गुगलले पनि आफ्नो फोल्डिङ फोन ल्याउने तयारी गरिरहेको कुरा धेरै समयदेखि चर्चामा छ । अहिले भने सामाजिक सञ्जालमा पिक्सेलको फोल्डिङ मोडलको एउटा भिडिओ चर्चामा छ । यो भिडिओ डिभाइसहरूका विषयमा विभिन्न जानकारी...
