काठमाडौं । अन्ततः नेटफ्लिक्सले पासवर्ड शेयरिङलाई बन्द गर्न सुरु गरेको छ । कम्पनीले अमेरिकाबाट यसको सुरुवात गरेको हो । नेटफ्लिक्सले यस वर्षको सुरुतिर क्यानडा, न्युजिल्यान्ड र पोर्चुगल गरी चार मुलुकमा सःशुल्क पासवर्ड शेयरिङ फिचर सार्वजनिक गरेको थियो । त्रैमासिक रिपोर्टमा...
