close

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीसीए (ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन) पढ्ने विद्यार्थीको डेटा चोरी भएको छ । चोरी भएको उक्त डेटा डार्क वेबमा फेला परेको छ । यो डेटा शुक्रबार दिउँसाे साढे ४ बजेतिर लिक भएको साइबर सुरक्षा अनुसन्धानकर्मी सुशील फुयाँलले जा...