close

काठमाडौं । करिब ११ महिनापछि क्रिप्टोकरेन्सी इथरको मूल्य ५ प्रतिशतले बृद्धि भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार कम्पनीले आफ्नो सफ्टवेयर अपग्रेड गरेसँगै इथरको मूल्यमा बृद्धि भएको हो ।  क्रिप्टोकरेन्सी बजारको सबैभन्दा धेरै हिस्सा भएको सूचीमा दोस्रो रहे...