काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ह्वाट्सएप, भाइबर, मेसेन्जरजस्ता ओभर द टप (ओटीटी) सेवाहरूलाई नियमनमा ल्याउने तयारी थालेको छ । प्रविधिको विकाससँगै लोकप्रिय बन्दै गएका यस्ता एपलाई कानूनी दायरामा ल्याउन प्राधिकरणले ओटीटी कार्यविधि मस्यौदा तयार पारेको हो । नयाँ ...
