close

काठमाडौं । ‘डट एनपी’ डोमेन दर्ताको काम छरितो नभएको भन्दै सेवाग्राहीले गुनासो गर्न थालेका छन् । डोमेन रजिस्ट्रेसनका लागि दिएको आवेदनमा महिनौंसम्म प्रतिक्रिया नपाएपछि सेवाग्राहीले सामाजिक सञ्जालमा गुनासो गरेका हुन् । नेपालमा मर्कन्टाइल कम्युनिकेसन प्रा...