close

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइटसँगै यसको सबडोमेनमा सञ्चालित देशभरका अधिकांश विमानस्थलका वेबसाइटहरू ह्याक भएका छन् । आफूलाई 'जेनजी राइजिङ नेपाल-सीटीआर नेपाल' नामले चिनाउने ह्याकर समूहले यी वेबसाइटहरू नियन्त्रणमा लिई नेपाली र अंग्रेजी दु...